Photos from Sandy Sandy (@scissorfobz)

Popular Now

Nepali Heroine 💕💕 @nepaliheroine on Instagram photo December 17
+ Board

ढाका युनिर्भसिटीबाट एमबिबिएस गरेकी डा अनिता रौनियारको स्थायी घर वीरगञ्ज हो । अहिले उनी भक्तपुरस्थि नेपाल–कोरिया मैत्री अस्पतालमा कार्यरत छिन् । वीरगञ्जको व्यावसायिक घरानामा जन्मिएकी डा अनिताको गाइगोमा विशेषज्ञता हासिल गर्ने योजना छ । नेपालमा रहेका गाइनोका डाक्टरहरुभन्दा अलग पहिचान स्थापित गर्ने उनको सपना छ । काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी अनिताको सानैदेखि डाक्टर बन्ने